Posted by: Poonte December 31, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ल है, मेरो नि शुभकामना सबैलाई! जाँडलाई मत्ताउनु, तर जाँडले नमात्तिनु भुँडी ६ ईन्ची नघटुन्जेल नाच्नु, तर धाडै नभाँच्नु भोलि त तै हो के रे, साथी जिन्दगीको चट्टरो आई लाग्छ सबै माथि! फलोस् फुलोस् (कपाल बाहेक), उन्नति होस् (दुर्व्यबहारमा बाहेक)...happy new year!
Read Full Discussion Thread for this article