Posted by: world_map December 31, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
सबै चौतारीबासी गाम्लेहरूलाइ नयाँ वर्ष २००७ ले सुख, शान्ति र समृध्दी प्रदान गरोस्। चौतारीमा अझै रमाइला गफहरू होउन्, कथा कविता को बाढी आवस्।
चौतारी २००७
चौतारी हाम्रो शीतलताको प्रतीक, नेपाली नेपाली बीच एकताको जीत, अझै बढ्दै झ्याङ्गिदै जावोस्, सबैबीच न्यानो मित्रता छावोस्
Read Full Discussion Thread for this article