Posted by: Gautam B. December 31, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मेरा प्यारा चौतारी गामवासीहरु सबैलाई नव वर्ष २००७ को ह्रदयदेखि शुभकामना। नव वर्ष २००७ सबैको लागि सुखद्, मंगलमय र सफल रहोस्! सधैं यसैगरी रमाईलो गरेर अघि बढ्न पाईयोस्! चौतारी फलोस्-फूलोस्!
Read Full Discussion Thread for this article