Posted by: Juggy December 31, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
नयाँ वर्ष सबैको मंगलमय होस् । भउतेको जिम्माल्नीसँग जीवन सुखमय बितोस् ; जिम्माल बुढाले जुरेलीसँग दु :ख नपाओस्; पुन्टेको टाउकामा दुइ चारटा रौं उम्रोस्, त्यही रौंमा दुई चारटा तरुनी अझै झुन्ड्योस्।निशे बज्याले सिम्स् नानी फिर्ता पाओस्। काले डाकाको काली ढुसुल्लीसँग घरजम होस्। चित्रेको ब्रत यही वर्ष सिद्धियोस्, बजियाले चाँडै जोइला जान पाओस्। राहुले बुढालाइ चिलिमै चिलिमको लटरी परोस्। मिस्टेले मेसिनगनै र फाइरिंग रिँगै पाओस्। दादाको कथाले अर्को मोड ल्यावस्। गोतामेले कवितासँग जोइला जान पाओस।पिरतीले पिँगमा १० १२ जनालाइ धकेल्न पाओस्।नमेको शालिक चौतारीमा ठडिओस्।नेप्चे हाजीरजवाफको सम्राट बनोस्।मिसले जममैको सिस् हुन पाओस। लु मेरो शुभकामना। जय हेन्टाई। उउप्ससससससससस जय शम्भु।ॐ
Read Full Discussion Thread for this article