Posted by: Rahuldai December 30, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मिसको आज छुट्टी, बाकी कहाँगए, तिनै लाई सोध्नु पर्ला । कस्को को सँग चक्कर चल्या छ, भन्नै गाह्रो भए छ । कोइ ३वटी ल्याउने सुर मा, कोइ २ वटी, आफ्नो त यो उमेर भो एउटी नि छैन, बोर छ, जिन्दगी, चिलिम कै सहरा छ, के गर्म सुनिमा नानि?
Read Full Discussion Thread for this article