Posted by: sunima_sh December 30, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मेरो पनि राहुल जि रातमकै अनि अरु सबैलाई नमस्कार खोइ त पुन्ते, मिस्स् जिम्माल बा, भौते, तितौरी कता गएचन । नयाँ बर्ष खुशी उमङ लिएर आओस् चौतारी लाई माया गर्ने सबै गाम्लेलाई भलो होस् हाम्रो देशमा शान्ति र सध्भाब फलोस् फुलोस् सबैमा मेरो येहि छ नयाँ बर्षको शुभकामना
Read Full Discussion Thread for this article