Posted by: Poonte December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
घर मेरो जिल्ला म्याग्दी सुनिमा, नामै सुन्दा रहरै लाग्दी कविता फुर्दा, सु्न्न करै लाग्दी धेरै जिस्क्याम्दा, मार्ने पो हुन् कि? डरै लाग्दी! तिरु बुईनीले नि गरिछे enjoy मिलोस् उसलाई हाँडी घोप्टे काले पोई :p काले त थुप्रै छन्, फस्लान् नि कोई न कोई दा लाई न्यु यियरको शुभकामना खोई? हेरेर मात्र बस्न पाईंदैन कुम्ले जत्तिको कालो पोई त हाम्री बुईनीलाई चाईंदैन तेत्तिको कालेले छोको नि खाईंदैन चिन्डै बसुम्ला बरु, ध्वाँसेको साईपाटोको टोपी लाईंदैन! राहुलेको कुरो ममचा कुन म:म: साहुको परेऊ चमचा? :p म:म: खाएसिको ढ्याउ साह्रै नमजा मार्ने भो सबले, म त अब टाऽऽऽऽऽऽऽऽप, लु जा! :D
Read Full Discussion Thread for this article