Posted by: Rahuldai December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
सुनिमा नानी लाई साथ दिन म नि सबिता को बासी कबिता पस्कि दिन्छु, चिलिम सल्काएर । तिम्रा सत्य नाङगो हुन्छ । तिम्रो असत्य बाङ्गो हुन्छ नाङगो सत्य तिमीलाई पच्दैन्, बाङ्गो कुरामा मेरो कलम चल्दैन, भो भो सबिता अब, तिम्रो कबिता कोर्दिन माया र प्रीतिका कुरा तिम्रा लागि काँचका चुरा जस्तो जीवन र भोगाइ सारा तिम्रो लागि साँझको सुरा जस्तो जति कपडा लगाए तिम्रो आङ् छोपिन्न भो भो सबिता अब तिम्रो रमिता हेर्दिन भो भो सबिता अब तिम्रो कबिता कोर्दिन
Read Full Discussion Thread for this article