Posted by: CaMoFLaGeD December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मिसले प्रस्तुत गर्नुभएको कविताको स-प्रसङ ब्याख्या गर्ने काम चाहि ठुलदाई को है!! प्रौढ शिक्षामा भर्ना हुन मन भए अब त्यो कविताको टुक्रालाई स-प्रसङ ब्याख्या गर्नुहोला। --- यो मिसको आदेसानुसार हो है!! नानु जीले नि राम्रा राम्रा कविता लेख्नु हुनेरहेछ नि। मैले पढेको थिएँ। :-)
Read Full Discussion Thread for this article