Posted by: miss_ me December 29, 2006
Login in to Rate this Post:
0
?
कालो मन्दाकिनीकोजल,जलनिधीको मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब,शरच्चन्द्रको कान्ति कालो
कैलाश-श्रेणी कालो, झळंमल गरने सूर्यको बिम्ब कालो
यो सारा सृष्टिकालो मनबिच छ भने दुम्भ दुर्भाव कालो