Posted by: Poonte December 29, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
हमममममममममममम्... कुरो तेसो र'च, अन्खेरुन् तो निसे छयत्तरे अस्ति देखा परे थो। बज्जे आँडे आँडेऽऽऽऽऽऽऽऽऽ पाराले खुब छड्के छड्के नजर लाउँदै थो मेरो जहान माथि। मु संग त राँरी बोल्या पुनि होईन। बेला बेलाँ चईं, "के छ हाऊ पुन्ट्स सुड्डा?" अर्दै काधाँ हात लाउँथो। तेई बेलाँ हात समातेर बज्जेलाई पछार्दिनु पर्नि र'च। तर खै, नुनको सोझो हुन्छन् भन्छन् यि छयत्तरेहुर, कतै उसको नाम पारी जोगी बज्जेले नै बाबाधामतिर सुईंकाउने पिलान त अरेका होईनन् मेरी धोबिनीलाई? हेर, जोगी, तिम्रो तो खरानी धसेको फुस्रे ज्याना दलिएर छालै पिल्साउन चईं कोई नि जान्नन्। मेरी धोबिनी त के, सुन्निएर फुट्न ला'की, हेर्दै भ्यागुताको मनष्य रुप जस्ती हाँरी रानि नि जान्नन्। चारैतिराऽट पेलिएर क््यारुम् क्यारुम् भ'की हाँरी बडामहारानीलाई त सुईंकाउन नसक्नि यो बित्तयासे जोगीले हरुलाई क्यार्न सक्छौ? खुरु खुरु जाऊ बरु बाबाधाम्, उतै भेट्टाउलाऊ जोगिनी आमै। जन्मिन्दै एक हाताँ चिलिम्, अर्को हाताँ शंख ले'को छोरो पाएस्। न्वारनाँ टुईं टुईं नाबालक छोरो आफैले शंख फुक्दा जोगी जोडीको हंसै उडोस् त नि! भन्दे छु, जोगी नारन! मुखले मत्र भगवनको नाम जपेर, अरुको जहान माथि आँखा गाड्नि पतकी जोगीलाई त नर्कको नि पातालाँ ठेसदिन्चन्! तो जगल्टाँ समातेर फनफनी धुमा'र सात समुन्दर पारी हुर्र्याउन परो यल्लाई! घरि जिम्माल्नि आमै तिर, घरि मेरी धोबिनीतिर गाडिने तो आँखा रन्केको झिरले झोसिदिम्? नयाँ आम्ने बुईनि सुनिमालाई स्वागत। अरु सबैलाई परनाम्!
Read Full Discussion Thread for this article