Posted by: Gautam B. December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
चौतारीमा स्वागत छ सुनिमा नानीलाई। कता'ट आ'की हौ कुन्नि? ह्याँ चौतारीमा तेस्तो डराम्नु पर्दैन केहि नी आउन्न भनेर। सके अर्काको कुरो काट्नु , नसके कथा-कविता भन्नु, तो नि नसके एक राउण्ड नाच्नु, तो नि नसके गीत गाम्नु, तो नि नसकेचैं २० ताल उठबस गरे हुन्छ। हा हा हा, गफ दे'को है! याँ सप्पैले साँचो-साँचो कुरो मात्तै गर्छन्। तिम्रो घर काँ रे सुनिमा नानी?
Read Full Discussion Thread for this article