Posted by: Rahuldai December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
गोतामे ले तथाकथित, कपोल्कल्पित्, मनगढन्त्,आधारहीन्, झुठ्ठा आरोप लगायो, चित्त दुख्यो, दुखाइ कम गर्न एक चिलिम सल्काउन पर्‍यो बा । त्यो जोगी त मेरो चिलिम पारट्नर पो । टाउका चढाको थिएन । जय शम्भू मै मस्त होला भनेको त काम देब निस्के छ, जोगी, के सुन्नु परेको राम राम्, तारेमाम ।
Read Full Discussion Thread for this article