Posted by: Poonte December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
मुखै नदेखिनि, तरासेता सेता आँखा टुलुटुलु, सेता सेता दाँत बुलुबुलु टल्कने, पर बाट आउने, कालो टोपी नै नचाहिने यई कुम्ले हुन् कि के? ओटा कस्काँ छ भुनेर त पत्तालाईयो केरे हिजो, अब हात पर्न कत्ति नै लाग्ला र, कुम्ले? द क्वाँ द क्वाँ प्रेक्टिस अर्दै अर! ए तिरु बुईनी! थ्याङक्यु फर दि ईमेल है! हुन नि भुतै जस्ती सेती र'च त नि! :p
Read Full Discussion Thread for this article