Posted by: Tyra December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
पुन्टेदा म त परै बाट टल्किन्छु के धेर् गोरि भएर अनि चिन्ता लिनै पर्दैन हजुर् ले बरु काले, ध्वासे, डड्या पापड् हरु को चाइ हराउलान् अध्यारो मा । :P कुम्ले तिमि नि खुब् खुसि देखिन्छौ नि कुरो बुझे मार्दिनु । :P भौतेदाइ पनि बिहान् भरि गीत् गाउदै गर्या सुन्या थि मैले :D
Read Full Discussion Thread for this article