Posted by: miss_ me December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
१ पोस्ट २पोस्ट ३पोस्ट ४पोस्ट दादाको के जाति हाराखिरि सकियो है काली शब्द आफैमा नराम्रो त हैन के । कसैलाइ काली भएर काली भनिन्छ जो सत्यतामा आधारित , कसैलाइ माया गरेर काली भनिन्छ जो भावनामा आधारित। म पहिलो चै परे सो कालीलाइ काली भन्दा पिर लागेको हो के ।'सत्य कुरो तितो' हुन्छ नि । त्यसो त दादाले माया अरेर भनेको रे । मत फुरुङ्ग भए। अनिखेरति आउट हुने कुरो नगरुम। एकछिन त रमाइलो भयो नि
Read Full Discussion Thread for this article