Posted by: world_map December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के हुँदैछ हँ? मास्टर्नी दिदीलाई यसरी उडाउनु त भएन नि गाम्लेहरू, रेस्पेउट गर्न सिकम्। यो सब शुरू गर्ने त दादा नै हुन्, पख्नुस् दादा ! त्यो निशेको ग्याङ्लाई बोलाइदिम् कि के हो? अनि ठीक पार्छन्।
Read Full Discussion Thread for this article