Posted by: miss_ me December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
कुरो के भने नि गौतमवाउ यो दादाको त्यो तिखो नाक मा एक मुक्का दिएर अलिक सानो गराउने हो कि अस्तो लाओ के ( रेस्पेउट अरेर भुन्या हो है दादा) फेरि दादा काली भए नि गोरी भए नि हजुर कै बहिनी हुम के रे , जस्तो दादा उस्तै बहिनी अनि गालव, ' कालि मिस' भनिदिएको ??!! ( हाम्री मिस भन्दा त खुशी नै लागेको थियो) ... सबै मानिसहरु मैले सोचेकोजस्तो कहाँ हुन्छ?:( प्रीती, दिदी कालि भए त भहिनी पनि काली नै होला नि हैन र? ****************************************** कसैलाइ नि नमस्ते गरिन है :(
Read Full Discussion Thread for this article