Posted by: Pretty December 28, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
अबदेखि हाम्ले पनि कालीमिस भन्न पाइनी भो? खित् खित् खित् !!! हैन हैन एकछिन् हाँसेको मात्र हो मिस, कान नसमाउनुस् न। :) हाम्री यस्ती गोरी मिसलाई काली भन्ने को को हो हँ? ए दादा पो? अनि गाले पनि दादाको पछि पछि लागेको? अहिले जान्याछ हाम्ले नि फिरि भन्द्याछ है। तितौरीलाई त बन्दुक् नि चलाउन आउँछ।
Read Full Discussion Thread for this article