Posted by: Rahuldai December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ठुल्दाईको प्रश्न चाँही अलि गतिलो नै परेछ जस्तो छ, एक से एक विद्वान हरु फेल । चिलिम को सर्को भने attempt गर्ने जम्मै लाई, तर म:म: भने जवाफ मिलाउने लाई मात्र । शान्दार म:म: २ पिलेट ।
Read Full Discussion Thread for this article