Posted by: world_map December 27, 2006
Login in to Rate this Post:
0
?
न हिउँ न बरफ
त्यसै हिउँद बिताइयो
न गिफ्ट न पार्टी
त्यसै किसमस मनाइयो
न नून न मसला
त्यसै कवाव खाइयो
न गल्ती न बिराम
त्यसै दु:ख पाइयो।
लौ जा त मेरो पनि। ;) :P