Posted by: Deep December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
न आफ्नो न उस्को साझेदारीमा माया गरीयो न नाफा न नोक्सान् एकै बोलीमा समर्पण गरीयो न आफन्त न पराई निश्चिन्तमा भरोसा गरीयो न साक्षी न साइत सम्झौतामा बाचा गरीयो न उस्को न मेरो अरुकै रहरमा प्रायश्चित गरीयो अभिबादन।
Read Full Discussion Thread for this article