Posted by: Rahuldai December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
भाइ बहिनी, भान्जा, भान्जी, साला, साली डत डत सबैलाई म:म्: किन्न गाको गौशालाको शान्दार् म:म: सेन्टरमा, बाटोमै पूरानो जोगि भेट् भयो, २ चिलिम् मा तेहिं लम्पासार्। बल्ल फेरि म: म: सम्झे, २ पिलेट् आफै भजाएं, अनि चान् चुन् १० पिलेट् जति बोकि आएको छु, अब बुढोको अर्को एउत प्रशन को सहि सहि उत्तर् दियो भने, २ पिलेट् पक्का। प्रश्न: मन मा छ, दिलमा छ, धड्कन मा छैन, क्या हो?
Read Full Discussion Thread for this article