Posted by: world_map December 27, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
ल, अर्को प्रश्न. Q2. नेपालको यौटा जिल्लाको नाम भन्नुस् जसको पहिलो दुइ अक्षर झिक्दा लाउने कुरा बन्छ, पछिल्लो दुइ अक्षर झिक्दा एक देवीको नाम बन्छ, बीचको दुई अक्षर झिक्दा 'मार्नु' अर्थ लाग्छ. :)
Read Full Discussion Thread for this article