Posted by: gaalab December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
सप्पैजना क्यार्दैछन् हो? ल है राहुलदाइ, धेरै भैंसीको मम खायो भने पखला लाउला। अम्रिकातिर जीवनजल पाइन्च कि पाइन्न कुन्नी, आपत्ती आइपर्ला! :) झन त्यसमाथि गाँजामा झ्याप भा'बेला परो भने लहरे-पखला होला नि! होश गर्नुस् है :-) यो भउते र झिल्केले नि फोटामा आफ्नै मुख कस्तोसँ' बिगार्या' हुन्? सद्दे नै राम्रो होला नि! चौतारीमा यो पुस महिनामा तीज लाग्या जस्तो छ। तितौरी, प्रीतौरी, मिस्-तौरी, ठुल्-तौरी सबै हरा'छन्। कता गुटमुटिएर तीजा' गीत भन्दैछन् होला। :D --------------------- जिम्माल सुड्डो! "भात खायो?" "नाई!" :p --------------------- यसको अर्थ नबुझ्ने चैं मै मात्रै पो हो कि?? कसैले सप्रसंग व्याख्या गरिदिनुपरो।
Read Full Discussion Thread for this article