Posted by: timi_mero_sathi December 26, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
साथीह्रुको कबिता देखेर मलाई पनि आफ्नो पुरानो कबिता फेरी एक फेरा पोस्ट गर्न मन लाग्यो अमृत पिउन खोज्दा खोज्दै विख को पो मलाइ लत बस्यो हासो मलाइ मन नपर्ने होइन तर आसृ सगं पो मेरो माया बस्यो तिमृो छाया पनि मलाइ ताजमहल थियो तर मसान पो मलाइ चिठामा मिल्यो माया गर्न नजानेको होइन तर बिछोड संग पो मेरो कृरा मिल्यो डृबोस संसार बरु अमृतको प्यालामा मेरो साथि तिमि- देउ मलाइ बिसको प्याला एक एक घृटको पिइ भन्ने छ बिस नै मिठो बरु
Read Full Discussion Thread for this article