Posted by: Rahuldai December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
खै आज कहाँ गए सब गाम्ले हरु, कताइ हुलुस् र दाम सभा तिर लागेकी क्याहो? शहरमा कस्ले हो कुन्नी भाषण दिने भ सुनेको । त्यही दाम सभा ( दाम दिएर मान्छे भेला गर्ने आम सभा) तिर् लागे हुन् कि, चित्रे, भउते, बिर्खे, नीशे, काम्ले, जङे, गोतामे आदि इत्यादि, तितौरि र मिस् त हुनु पर्ने नि?
Read Full Discussion Thread for this article