Posted by: Gautam B. December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
चौतारीको यो बर्खको मंसिर पनि त्यसै गयो, कुनै साईँध्वाको पनि किलो दाम्लो भएन। कुम्ले बज्जे कान्तिपुरका मोडेलमात्रै हेरेर बस्छ। तर भउतेले कुरो ल्या'को हेर्दा अब माघमाचैं जन्त पक्कै गईएला जस्तो छ, त्यो पनि तीन-तीन्टा। ल ल भउते, मैले पञ्चै बाजाको बेबस्ता पनि गरिसकें!
Read Full Discussion Thread for this article