Posted by: sayami December 26, 2006
UMESH SHRESTHA: afnu aang ko bhaisi nadekhne ... arkako aang ko jumra dekhne
Login in to Rate this Post:     0       ?        
Hey Goojob and Badwork... नेपाली भाषा खच्छड भाषा हो। यता उता बाट चोरने गर्छ शब्दको पछाडि एउटा अक्षर "ल" एउटा थप्ने गर्छ र यस शब्दलाइ नेपाली भन्ने गर्दछ । उदाहरणको लागि: नेपा: बाट नेपाल झ्या: बाट झ्याल निना: बाट निडाल ढलिं बाट दलिन पाता: बाट पातल चुकु: बाट चुकुल सुकु: बाट सुकुल त्वा: बाट टोल आगं बाट आगन मक: बाट मकल ,,,आदि आदि,,,,, अब तपाईं आँफै बिचार गर्नोस। यो खच्चड खस भाषामा घर भनेको कस्तो होला त । झ्याल, निडाल, दलिन, चुकुल, सुकुल, टोल, आगन, मकल नभएको । यो त पक्कै पातल नै हुनु पर्दछ। कसैलाइ यस्को अलाबा अरु नेपालि ठेक शब्द थाहा छ भने यहां पोस्ट गर्नु होला। गिध्द, गध्दा, सिध्द, शुध्द, शुद्ध गद्दार, गधा, गद्दि, युध्द,यि सबै संस्कृतबाट चोरेका हुन। नेपालि भाषामा आफ्नो पनको ब्याकरण नै छैन। हिन्दि र संस्कृतबाट सिधै आयात गरेको पाइन्छ। उदाहरण अझै प्रसस्त छन। त्यसकारण बुध्द र बुद्ध , बुद्दु र बिद्वानका लागि दबै सहि ।
Read Full Discussion Thread for this article