Posted by: CaMoFLaGeD December 26, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
जिम्माल बा ले फेरि अर्की ल्याउने बिचार गरेछन्? हैन आजकाल का बुढाहरुलाई के के हुन्छ हौ!! अलि राम्रो राम्रो कुरो पो सिकाउनुपर्ने नि हामी जस्ता लाई--- हे हे हे!! अब जिम्मालनी आमैको के हुने हो कुन्नि? जिम्माल बाले ल्याउने कुरा थाहा पाए भने पून्टे दाई नि तम्सिन्छन् अब! नसकिने भो!! घोर कलियुग!! :-)
Read Full Discussion Thread for this article