Posted by: Hi_nanu December 25, 2006
Maoism Rocks!!!
Login in to Rate this Post:     0       ?        
खै के गर्नु पर्ला त प्रचन्डको तालमा यो देश् चल्ला त ज्ञानुले सजिलै यो देश् छोड्ला त फेरि एक् पटक देश्मा आगो बल्ला त यस्तै तालले मेरो देश् चल्ला त साथि हो खै के गर्नु पर्ला त?
Read Full Discussion Thread for this article