Posted by: hetterika!! December 25, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
लौ है गाम्लेहरु हो, जदौ!! नयाँ चौतारी आइसकेको, हिजो खिसिक्क हाँस्न मात्रै भ्याईएको थियो । जिम्माल बा आ'का, मामा भान्जा बसेर पिउँदा पिउँदै चौतारी हेर्न भ्या'को हैन । जे होस यता रमाईलै भै रा रै'छ । हाम्रो पनि बब्बाल रमाईलो भो, मामा भान्जा धेरै पछि भेट भा'को, टन्न गफ गाफ गरियो, अलि अलि पिईयो! अल्ली धेरै जिइयो!! अब बुढा आफ्नो बाटो लागे, अनि म एता तिर छिरेको। ल सप्पै गाम्लेलाई मेरी क्रिश्मस ! मेरी क्रिश्मस! तेरी क्रिश्मस!! हम सबकि क्रिश्मस!!! :) मेरो चाँही निन्द्रा पुराउनु छ, म चाँही पसारीन लागें ।
Read Full Discussion Thread for this article