Posted by: world_map December 25, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! कुम्ले म यहीं छु, आज अलि जाडो भएकोले नबोली बसेको हुँ, बेला बेलामा चियाई चैं रा'छु। ;) कसरी मनाइदैछ त किसमिस? :)
Read Full Discussion Thread for this article