Posted by: sano_kanchha December 24, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
लौ गाठे गाम्ले हरु ले त चौपारि मा सुचना पनि टाँसिछन के रे । कुरो के भने नि गाम्ले हरु मुइले चौपारि लाइ माया मारेको त पक्कै पनि होइन मात्र म चौपारि लाइ दिन मा एक पटक त हेर्ने अरेको थिए । समय अभाव ले अर्दा गित बजाम्न र केहि लेख्नु नपाएको हो । समय मिलायर पक्का पुनि आउने छु । चौपारि ले अझै पनि धेरै गाम्ले हरु को माया पाइ रहोस के रे । मिस लाइ मेरो नाम नकाटन अनुरोध अरेको छु । फेरि भेट होल केरे । नमस्ते अरे केरे
Read Full Discussion Thread for this article