Posted by: hetterika!! December 24, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
खै कता मरे जम्मै, कुरो के भने नि जिम्माल मामा मेरो मा आएका छन् बडो रमैलो भै राको छ! हा हा हा!!! बुडा झोल खा'र फिट्टु छन् के के जाति हल्ला गर्दैछन्! जमानाको प्रेम कहानी बयान गरेर हैरान छ! हा हा हा मुसु मुसु हाँस्दै छन्!
Read Full Discussion Thread for this article