Posted by: Poonte December 23, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
जोगी बोल्या हुन् कि ऊन्ले तानेका गाँजा बोल्या हुन् तो? थुईक्क! तान्नु, तान्नु, ऊ जामानाँ हाम्ले नि तान्थेम, तर तानेसि गाँजाकै बेईज्जत हुने अरि जे पाओ तेई त नबोल्नु नि गाँठे! चिल्लिमको नि ईज्जत हुन्छ हो, गाँठे! कदर अर्दिम्! निश जाबाले सुईंकाको सिम्स हाम्लाई के काम? संसार भरका सारा अईमई मेरे? बुढो भो र के भो र? थोत्रो गाडी हो के रे, ईन्जिन त बलियै छ नि गाँठे! खप्पर सिनित्तै भए नि ठुलो निधारको भाग्य त दरो छ नि! निसेको सिम्सलाई मैले त के, बरु निसेलाई नै जोगीले भगायो, आफैंले फुकेका कुरो है! सिम्स नानी डाँको छोडेर रोई रा' होली, कठै! जेठी, धोबिनी, १२-१५ जना साली, अरु नभेटेका, नचिनेका तर देखेसि हाम्रै तालुआँ झुन्डिने पक्का भएका...लाम लाउनि हो भुने घर देखि काशी पुगुन्जेल एउटी न एउटी साथ भई रहने पक्का भ'का हामी उमेर हिरो, गन्दा झन्डै जिरो, खालका मुन्छेलाई तानेओ भुन्दैमा आरोप लाउनि हैन है! तेई धोबिनी कै च्यात्त्या पेटीकोट गर्धनाँ बेरेर पिपल बोटाँ झुन्ड्याईदिम्ला! :p :D
Read Full Discussion Thread for this article