Posted by: Gautam B. December 23, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
राम! राम!!राम!!! के सुन्नु परो यी कानले?! घोर कलिजुग लागो गाँठे! यी पातकी बूडाहर बूडेसकालाँ पनि कति पात्तेका? हुनत, गँजेडीका कुरा हुन्, के पत्याउनु, के नपत्याउनु? तर हावै नहल्ली त पात हल्लेन होला! **************************** (गाँजाको धूवाँ उडेको सटाइल हेर्दा त यो जोगी काका हैन सिरे जस्तो छ।)
Read Full Discussion Thread for this article