Posted by: Poonte December 23, 2006
Login in to Rate this Post:
0
?
यस्तै हो गालउ! सिजनै यस्तै हो! चिसो चिसो लाएसि ज्यान त तताउनै परो नि! :p
ल त, मास्टर्नी नानी! निन्द्रा लाएन भुने तारा गन्नुस् के रे। फोन चईं नहानम्। सम्झनाले पिरोलेर आ'को निन्द्रा नि भाग्च!
मलाई त गजबै निन्द्रा आउला जस्तो छ के रे। फोरेन ब्रेन्डी तगडा के रैच!
गटु नईट!