Posted by: miss_ me December 23, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
हे हे....पुन्टेदाको यो बुइनि नचाहिने कुरो देखि सचेत छ नि । हउरलै रिस उठ्यो अस्तो छ माष्टर्नि नानी जेपायो बोल्न थाली भुनेर । अघि भर्खर एकजना बुइनिको ग्र्याजुएसन पार्टि बड आकिम निदाऊ भन्छु आँखा झन झण टाँठो भएर आउछ । त्यो नेपालाँ फुन अर्यो कि निद्रा नै हराउच पुन्टे दा मेरो त अनि पुन्टेदा हउर चै के अरि रा नि यो बिहान शुरु हुदा सम्म :) अरु कोइ नि चैनन् ?? चित्रे त ऊठ्नु पर्ने
Read Full Discussion Thread for this article