Posted by: Poonte December 23, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
भो, धेरै त नथपुम् के रे। मन पर्नि, शोक लाउनि बस्तुको सम्मान् पनि अर्न पर्च भन्छन्। अनि मत्र तो बस्तुले नि आफ्नो ईज्जत राख्च रे। ठीक्कले ठीक्क, धेरैले दिक्क पार्च रे। यऊ बेलाँ सम्मुन् नसुतेर क्यारि रा' नि आफू चईं?
Read Full Discussion Thread for this article