Posted by: hyaaaaaaaaaaaaa December 22, 2006
Login in to Rate this Post:
0
?
कलाको सीमा हुँदैन गोर्खालीहरु। जगजीत सिंहले नेपाली गाएर नेपाली भाषाको अपमान भएको छैन, बरु ईज्जतनै बढेको छ, मेरो बिचारमा।