Posted by: miss_ me December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सब फाइन थ्याङ्क्यू छौ चित्रेभाइ। बरु मेरो प्यारोभाइ( ठूलीले भन्ने गर्थ्यो नि चित्ले तिमी त माष्तेर्नी दिदि को प्यारो भाइ ) को हालखबर के छ । ठूली को निकै संझना आए जस्तो छ । :) तिरू पनि फ्यान थ्याङ्क्यू नै हो? :)
Read Full Discussion Thread for this article