Posted by: Rahuldai December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
तारेमाम मिस् । यहाँ सान दाइ ले मुलाइ टायम टायम मा प्रतिबन्धा लगाइ दियो भने, गुहार मिस्, गुहार्!!!!!!! २४ घण्टा मा २० पोस्ट भयो रे, इलेक्स्न हो र भन्या १ पटक भन्दा बढी भोट हाल्न पाइन्न भन्न लाइ ? मिस्, सोर्स् लगाइ पाउँ न भन्या, चौतारी बाटै आउट हुने बेला भो भने । गुहार्, गुहार्!!!!!!!!!!!
Read Full Discussion Thread for this article