Posted by: CaMoFLaGeD December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अरे बाफरे!! निसान्त दाई, तपाई लाई लाग्छ कि तपाईले लोल भन्दिनु भो और बात खलास? त मेरो कुरो जरा सुनिलिनुस्, म कालिमाटी से डेली सधैँ आउँछु बिजिनेस कर्न और शाम मे मलाई घाटा लाग्यो भने कस्ले तिर्नु हुन्छ? हजुरले? तपाईँको हाडीगाउँमे दादा दाईहरुले मेरो बोनी नभएकै बेलामा उधारो खानुहुन्छ। उसदिन तपाईको अर्को साथीले मलाई पुरे धम्काएको। त्यो दादा दाई हुनुहुन्छ नि, फिलिम सिलिममे खेल्नु हुन्छ। त्यो तपाईले उसदिन गाली दिइरहनुभएको बेलामे उहाँले लेखेर गीत रेकर्डिङ कर्नु भएको, उ दादा दाई! नाम के थियो पुरे भुलि हाले। अँ!!! नारद दाई। उहाँले क्यासेट रिलिज कर्नु भयो और मलाई किन्न लगाउनु भयो। मेरो जेबमे पैसा थिएन, त पुरानो उधारो कटाउँछु भनेको थिएँ उहाँले रिसमे आएर त्यो गाना पुरै गाउनु भो मेरो अगाडी। बिना म्युजिक त त्यो गाना खतरा गाली लाग्ने रहेछ। मैले भने, दाजु तपाईको क्यासेट त किन्छ पर यहाँ ठेला मे लगाउदिन। त मेरो कस्टुमर सब भाग्यो भने को ले मेरोलागी चटपटे किनिदिन्छ। हैन त तितौरी जी! तपाईँलाई त जहिले नि फिरीमे दिन्छु झालमुडी। खुर्सानी कत्ति हालुम्? :-)
Read Full Discussion Thread for this article