Posted by: chanaa_tarkaari December 22, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
सर मिसका कुरा फेरि गरुला केहि पछि । साथिभाइका कुरा गर्ने बस्दैछु म सोचि ।। ५ वटा सेक्सन थिए कक्षा आठमा पढ्दा । घटी बन्यो ४ र ३ ९ र १० मा हुँदा ।। ८ मा हुँदा C सेक्सनलाइ गर्थ्यम हामी हेला ।। फेल भएका धेरै जसो C मा पर्थै फेला ।। D र E का नयाँ भर्ना जोशिएर पढ्ने । थरीथरीका नौला साथी कम्पिटिसन गर्ने ।। क्रमश:
Read Full Discussion Thread for this article