Posted by: gaalab December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सम्झिबस्छु कता कता यो साँझको मन्धरातमा कति धेरै तिमीलाई, मात्रै तिमीलाई तड्पी बस्छु यसरी नै सारा रातको एकान्तमा कति छटपटिंदै तिम्रो सारा कुराहरु सम्झेर
Read Full Discussion Thread for this article