Posted by: miss_ me December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
के भो कुम्ले भाइ तिमीलाइ?? सरल जीवन सापटी ..हे हे हे..दिन त हुन्त्यो नि बरै फिरि भोलीब्यान आफैलै चाहिन्च:) जिम्माल बा हउरको खोकि सन्चो भओ??नभा'सी अदुवापोलेर त्यसको जुस बनाएर खानुस अनि खेरि सानो टुक्रोपोलेको अदुवा मुखमा च्यापी राख्नुस है त , अलि बिसेक हुन्च कि ।:) अनि गालब लै त आरमै होला के रे । मलाइ नि ह्या आराम छ है ( सोध्नत के अर्चन?)
Read Full Discussion Thread for this article