Posted by: Birkhe_Maila December 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
ल अनि हुन्छ? सधैँ हेर्ने कविताको धागोमा तितौरि र राहुलदाईले यस्तो मजाको कविता पस्कनुभएको रेछ मेरो आँखा नै परेनछ! ..जिन्दगि को क्यान्भास् मा पोखिएको रङ् , फैलिएअर अ मुर्त भै आफनै कथा बोलिरह्यो। तितौरी तिमीले पनि लेख्ने गर्छौ भन्ने त थाहा थियो चौतारिको कविता देखेर, आज यहाँ पढ्न पाएँ! धेरै राम्रो! गित बनाएर कसैलाई गाउन लगाउन मन लाग्ने गरि लेख्यौ! राहुलदाई सविताको कबिता! गजब छ!
Read Full Discussion Thread for this article