Posted by: gogo December 21, 2006
gajako surma re..chautareeko..
Login in to Rate this Post:     0       ?        
गाजाको सुरमा है त!!!! कुरा तिम्रो र मेरो अनि हिजो र आजको कुरेको त बिहानै हो तर बेला भयो साँझको, त्यहाँ के त तल्लो गाम मुनी र कुलेपानी माझको ? सुरै सुरम तिम्रो यादमा लाए सर्को गाजाको !! सुरमा लागेको प्याअस्को निद्रा कति मजाको, जहाँ गए पनि याद आउने तेही चौतारी अनि एही साझाको!!!! जय भोले बाबा, जय साझा, जय गाजा !!!!
Read Full Discussion Thread for this article