Posted by: Rahuldai December 21, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
आज भोली गम्भीर मान का चेलाहरु कहाँ गए छन। जस्तो नया साल र कृस्मस् को मेला भर्न गएका छन्। सर मिसको कहानि भन्दा साथि भाइ को कहानि मीठो खूब् बारह् हाते गफ् लगाइन्थ्यो साँचो होस् कि झूठो। हाम्रो पाला मा तीन् सेक्सन् तीन् तिर् कोहि कसै सङ् बोल हुन्दैनथ्यो चाल मात्र जीत चाहीँ हाम्रै हुन्थ्यो चारै तिर् बाकिको भाग् मा कालो दाल् मात्र सब् रिसाउथें हामि देखि, रिसाए भुत्रै सिति सक्ने भए हामिलाइ हराउ भन्दै हास्थें खिति खिति
Read Full Discussion Thread for this article